Sajhamanch Archive

नयाँ समीकरण बनाएरै भए पनि एमसीसी पास गर्नुपर्छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव गरेका छन्।

मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले उनले यस्तो प्रस्ताव गरेका हुन्। ‘कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो,’ उनले भनेका छन्, अब अर्को बाटो छैन।’

उनले ट्विटरमार्फत एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताएका छन्। अहिलेको अवस्थामा एमसीसी पास नगर्दा देश झनै ठूलो सामरिक द्वन्द्वमा फस्नेसमेत उनको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *