Sajhamanch Archive

नेकपा एमालेबाट शिवसताक्षीको मेयरमा थोप्रा र उपमेयरमा कार्की

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीमा मेयर पदका लागि मेघहाङ्ग थोप्रा (रोसन) लाई उम्मेद्वारका लागि पार्टीले छनोट गरेको छ ।

त्यसैगरी उपमेयर पदका लागि नरमाया कार्कीको नाम टुंगो लागेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

हाल नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष हुन् भने नरमाया कार्की जिल्ला कमिटी सचिवलाय सदस्य हुन्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *