Sajhamanch Archive

शिवसताक्षी वडा नं.२को अध्यक्षमा माओवादी केन्द्रका नेम्वाङ्ग र सदस्यहरुमा नेकपा एमालेका उमेद्वारहरु विजयी

Published: (Updated: ) in राजनीति, विविधा by .

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. २ मा गठबन्धन तर्फ माओवादीका भिम नेम्वाङ्ग विजयी भएका छन् ।

उनले नेकपा एमालेका प्रदिप चिमरियालाई १५० मत अन्तरले हराउँदै विजयी भएका हुन् । नेम्वाङ्गले ११९० मत र चिमोरियाले १०४० मत प्राप्त गरेका थिए । त्यस्तै वडा सदस्यहरुमा सबै नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । विजयी उम्मेद्वारहरुमा महिला सदस्य दुर्गादेवी बुढाथोकी १२२० मत, दलित महिला सदस्य धनकुमारी तिवारी ११२४ मत, भोजकुमार ढकाल १०२० मत र यामबहादुर राईले ११८५ मत प्राप्त गरी विजयी घोषणा भएका हुन् ।

त्यस्तै उनीहरुका निकतटम प्रतिद्वन्दी माओवादी केन्द्रका भागिरथा खरेल १०३९, चम्पा विश्वकर्मा १०४३, खुल्ला सदस्यहरु उमाकान्त खनाल ९४१ र बुद्धराज शेर्माले ८३३ मत प्राप्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *