Sajhamanch Archive

ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा पालिकाले सेयर लगानी गर्न सक्ने

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले स्थानीय तहहरुलाई ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा सेयर लगानी गर्न दिने भएको छ ।

आइतबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्त वित्तिय संस्थालाई पुनर्संरचना गर्ने उल्लेख छ ।

यसमा अब गाउँपालिकाले ५० लाख र नगरपालिकाले एक करोडसम्म लगानी गर्न सक्नेछन् ।
https://www.facebook.com/watch/live/?ref=external&v=1674513539569580

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *