Sajhamanch Archive

रुपन्देहीमा डुबेर तीन जनाको मृत्यु

Published: (Updated: ) in समाज by .

बुटवल ।  रुपन्देहीका खोला र नालाीमा डुबेर तीन जनाको ज्यान गएको छ । तिनाउ खोलामा डुबेको अबस्थामा फेला परेका  भारत उत्तर प्रदेशका प्रशान्त शुक्लाको अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो ।

यस्तै रुपन्देहीकै सुुद्धोधन गाउँपालिका –१ का २७ बर्षीय मनिराम चौधरीको नालीमा डुबेर ज्यान गएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *