Sajhamanch Archive

लक्ष्य युवा क्लबको आयोजनामा रक्तदान, ५५ प्रिन्ट रगत संकलन

Published: in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

लक्ष्य युवा क्लबद्वारा आयोजित शनिबार शिवसताक्षी ११ स्थित विरान चौकमा भएको रक्तदानमा ५५ प्रिन्ट रगत संकलन भएको छ ।

झापामा रगतको अभाव हुन नदिन युवा क्लबले रक्तादान कार्यक्रम राखेको क्लबका अध्यक्ष प्रदिप दवाडीले जानकारी दिए ।

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी उप शाखा विर्तामोडको प्राविधिक सहयोग रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *