Sajhamanch Archive

पारसमणी आचार्यको अध्यक्षतामा अप्रबासी कामदार हकहित संरक्षण केन्द्र शिवसताक्षी गठन

Published: in समाज by .

शिवसताक्षी । शिवसतक्षीमा अप्राबासी कामदार हकहित संरक्षण केन्द्र गठन भएको छ ।

शिवसताक्षी नगरपालिका भित्रका विदेश गएर काम गरी फर्केका युवाहरुको समूहले पारमणी आचार्यको अध्यक्षता ९ सदस्य आप्राबासी हकहित सरक्षण समिति गठन गरेको छ । जसको उपाध्यक्षमा खेमराज बास्कोटा, सचिवमा राजेन्द्र ढुङ्गाना
सहसचिवमा जितेन भण्डारी, कोषाध्यक्षमा रिक्तछबिलाल खवास रहेका छन् ।

सदस्यहरुमा डम्बरबहादुर सुब्बा, धर्म राजबन्शंी, तुलसीराम खनाल, लोकनाथ अधिकारी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *