Sajhamanch Archive

झापा निर्वाचन क्षेत्र नं. ४ मा एमालेका नेता साँवा र खनालद्वारा उम्मेद्वारी मनोनयन दर्ता

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । आसन्न निर्वाचनका लागि झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले पूर्व संघीय सांसद एलपी साँवा लिम्बुले मनोनयन पत्र उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै झापा क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्यका लागि नेकपा एमाले प्रदेश कमिटी सदस्य राधाकृष्ण खनालले मनोनयन पत्र दर्ता गराएका हुन् । एमाले नेता द्वयले करिब ३ बजे क्षेत्र नं. ४ को निर्वाचन कार्यालय सुरुङ्गा पुगेर दर्ता गराई प्रमाण पत्र लिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *