Sajhamanch Archive

झापाको शिवसताक्षी ९ मा नमुना मतदान

Published: (Updated: ) in राजनीति, विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षी ९ मा नमुना मतदान गरिएको छ ।

नेकपा एमाले शिवसताक्षी ९ को टोल नं. (क) को आयोजनामा नमुना मतदान गरिएको हो । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा बदर मत घटाउने उद्देश्यले नकपा एमालेले नमुना मतदान गरेको हो ।

मतदानमा बृद्ध बृद्धाहरुलाई मत बदर नहुने गरी मत हाल्न सिकाइएको थियो । नमुना मतदानमा गाउँमा व्यापारका लागि आएका महमाई नगरपालिका र तीलक गुफा नगरपालिकाका व्यापारीहरुले पनि नमुना मतदानमा भाग लिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *