Sajhamanch Archive

निर्वाचन सम्बन्धी सूचना

Published: in विज्ञापन by .

श्री खुद्रा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिवसताक्षी ११, दूधे झापाको सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुको निर्वाचन निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई मतदान कार्यमा सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

निर्वाचन कार्यक्रम

मितिः २०७५ आश्विन २७ गते शनिबार
समयः बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म
स्थानः श्री राष्ट्रिय रमणीय आदर्श माद्यमिक विद्यालय, दूधे झापा

– निर्वाचन समिति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *