Sajhamanch Archive

आइओएमका विद्यार्थीमाथि प्रहरीले गर्‍यो लाठ्ठीचार्ज

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by .

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ९आइओएमका विद्यार्थीमाथि प्रहरीले लाठ्ठीचार्ज गरेको छ ।

आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले लाठ्ठीचार्ज गरेको हो । आइओएम सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । विद्यार्थीहरुले प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका छन् । प्रहरीले केहीलाई पक्राउ समेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *