धनगढीमा भूकम्पको धक्का
Published:
by .धनगढी। धनगढीमा भूकम्पको धक्का महसुस गरिएको छ।
आज २ः४३ मा भारतको उत्तराखण्डलाई केन्द्र विन्दु भएर ५ दशमलव ५ रेक्टलस्केलको भूकम्प गएको हो।
त्यसको असर धनगढीमा समेत परेको छ। विस्तुत विवरण आउन बाँकी छ।

Comments