Sajhamanch Archive

भावपूर्ण श्रद्धाञ्जली तथा हार्दिक निमन्त्रणा

Published: (Updated: ) in विज्ञापन by .

हाम्रा पति तथा पिता गणेशप्रसाद बिमलीको मिति २०७९ साल चैत ७ गते ७४ वर्षको उमेरमा भएको असामयिक निधनले सिंगो बिमली परिवार स्तब्ध र मर्माहत बनेको छ । छोटो तर असाध्य बिमारले उहाँको परमधामगमन भएको १३औं दिनको पुण्य तिथिमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकको यस घडीमा हामीप्रति समवेदना अर्पण गर्नुहुने सबैमा हामी कृतज्ञता ब्यक्त गर्दछौं ।

यही २०७९ साल चैत १९ गते आइतबार उहाँको १३औं दिनको पुण्य तिथि पर्ने भएकाले सम्पूर्ण मलामीजन, इष्टमित्र, छरछिमेकी एवम् बन्धुबान्धव र सम्पूर्ण मान्यजनहरुमा पितृ प्रसाद ग्रहणका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

प्रार्थीः
श्रीमतीः पवित्रा/गंगा बिमली                                                      स्थानः बिर्तामोड नगरपालिका वडा नं. ५,
छोरा – सन्दीप/मन्दीप/कुलदीप                                              बोलबम पेट्रोलपम्प दक्षिण, कोहेड कलेज नजिकै
एवम् समस्त बिमली परिवार

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *