Sajhamanch Archive

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/२/११

जिल्ला झापा शिवसताक्षी–११ बस्ने स्व. कुवेरनाथ नेपाल (सदस्य नं. ४२६६४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल चैत २६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला शिवसताक्षी–११ बस्ने निजका श्रीमती मनमाया नेपालले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल बैशाख २९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी दुधे कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *