Sajhamanch Archive

कोटेसन आह्वान

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/०२/३२

संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत रही कोटेसन पेश गर्नहुन आह्वान गरिन्छ ।

आवश्यक सामग्रीः

१. प्रोजेक्टर (Projector)

Brightness: 3300LM (minimum)

Contrast Ratio: 15000:1 (Minimum)

Resolution: 1024*768

२. इन्टरकम डिभाइस (PABX System)

2 /8 and 4/16 Port

३. मसी  (INK)

Black Pigment ink 774 for EpsonM200 (original)

४. सिसी क्यामेरा (CC Camera)

5MP Doom HIK Vision analog

शर्तहरुः
१. कोटेशन पेश गर्दा आफूले उपलब्ध गराउने सामग्रीको विवरण जस्तैः कम्पनीको नाम त्यसका फिचरहरु अनिवार्य उल्लेख भएको हुनुपर्नेछ ।
२. वारेण्टीको समय र मर्मत संभारको उपलब्धता अनिवार्य उल्लेख भएको हुनु पर्नेछ ।
३. तोकिएको गुणस्तरभन्दा कम गुणस्तर सामग्री संस्थाले खरिद गर्नेछैन ।
४. कोटेशन पेश गर्दा सामग्री उपलब्ध गराइसक्ने अवधि उल्लेख गर्नुपर्नेछ ।
५. कोटेशन पेश गर्दा मूल्य अभिवृद्धि कर, ढुवानी शुल्क लगायतको विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
६. सामग्रीको ढुवानी बिर्तामोड कार्यालयस्थित स्टोरमा तोकिएको मितिमा दिनु पर्नेछ ।
७. कोटेशन २०८० असार ५ गते मंगलबार कार्यालय समयभित्रमा संस्थाको मेचीनगर–१३, चारआली स्थित प्रधान कार्यालयमा बुझाउनु पर्नेछ । संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मासमेत प्रेषित गर्न सकिनेछ ।
८. कोटेशनको निर्णय गर्ने अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
९. थप जानकारीका लागि ९८५२६८९४६० मा सम्पर्क गर्न सकिनेछ ।

– बचत तथा ऋण व्यवसाय, प्रधान कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *