Sajhamanch Archive

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/२/३०

जिल्ला झापा बाह्रदशी–६ बस्ने स्व. हरिभक्त श्रेष्ठ (सदस्य नं. ५९७२०) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल चैत २६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बाह्रदशी–६ बस्ने निजका श्रीमती भविमाया श्रेष्ठले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल जेठ १० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी गोलधाप कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *