प्रधानमन्त्री उपचारका क्रममा सीसीयूमा
Published: (Updated: )
by .सेन्टरका प्रमुख डाक्टर अरुण कुमार सायमीले अहिले सम्म दुई पटक एक्से गरिएको छ भने मुटुको ईसीजी, एको तथा रगतको जाँच गरिएको छ ।
यस्तै संक्रमण पहिचान गर्न थ्रोट स्वाव गरिएको पनि सायमीले जानकारी दिए ।
उनका अनुसार अहिले प्रधानमन्त्रीलाई एन्टिबाइटिक, स्लाइन र नेबुलाइनर औषधि चलाइएको छ ।
प्रधानमन्त्रीको छातीमा संक्रमण देखिनुको साथै चिनीको मात्रा बढेपछि सोमबार बिहान ४ः ३० मा अस्पताल भर्ना गरिएको थियो ।
Comments