Sajhamanch Archive

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष प्रदेश कमिटी बनाउने

Published: (Updated: ) in फोटो by .

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष प्रदेश कमिटी बनाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले राजधानीमा रहेका विशेष जिल्ला कमिटीहरु चलाउन विशेष प्रदेश कमिटी बनाउने निर्णय गरेको हो । साथै बैठकमा आएका सुझावलाई समेटेर मापदण्डलाई अन्तिम रुप दिने र आसन्न स्थायी कमिटी बैठकमा वेश गर्ने निर्णय समेत भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *