Sajhamanch Archive

फेरी सुनको भाउ बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । मंगलबार कात्तिक १८० सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ ।

जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारमा ७ सय रुपैयाँ कायम थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *