Sajhamanch Archive

संसदीय सुनुवार्इ समितिमा प्रस्तावित राजदुतहरुले प्रश्नका जवाफ दिँदै

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक चलिरहेको छ।

भारतका लागि प्रस्तावित राजदुत निलाम्बर आचार्य लगायत अन्य मुलुकका राजदुत प्रस्तावितहरुको आइतबार संसदीय सुनुवाइ भैरहेको हो।

प्रस्तावित राजदुतहरुले सांसदद्वारा उठाइएका प्रश्नहरुको जवाफ दिइरहेका छन्।

मलेसिया, इजरायल र यूएईका लागि प्रस्तावित राजदूतसँग पनि सुनुवाई गर्ने समितिको कार्यसूचि छ।

संसदीय सुनुवाई विशेष समितिमा आचार्यले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र राष्ट्रको प्रतिष्ठा बढाउन आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *