आजका राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर
Published:
by .काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३१ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ०६ पैसा छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ ०३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०३ रुपैयाँ ४४ पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ ०३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंक
Comments