Sajhamanch Archive

सुनको मुल्य ह्वात्तै घट्यो, तोलामा कतिले घट्यो ?

Published: (Updated: ) in विविधा by .

काठमाडौं । गत साता बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेर ६० हजार ७ सय पुगेको थियो । तर, आज भने तोलामा २ सय रुपैंयाँले घटेको छ ।

शुक्रबार सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *