Sajhamanch Archive

प्रदेश एकको मन्त्रिपरिषद् बैठक सुरु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by .

विराटनगर – प्रदेश नम्बर एकको मन्त्रिपरिषद्को बैठक विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू भएको छ। बैठकमा प्रदेशसभाको बैठक, मन्त्रालयका काम कारवाही, बजेट कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, समाजिक विकास मन्त्री जीवन घिमिरे, वन उद्योग पर्यटन मन्त्री जगदीश कुसियत सहभागी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *