Sajhamanch Archive

युएईविरूद्ध सिरिज खेल्न नेपाली क्रिकेट टिम आज जाँदै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

युएईविरुद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली टिम आज युएई प्रस्थान गर्दैछ।

नेपाली टोली आज अपरान्ह ४: ३० फ्लाई दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्सीय नेपाली टोली त्यसतर्फ जानेछन्।

आइसीसीबाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय क्रिकेट सिरिज खेल्न नेपाली टोली युएई जान लागेको हो।

नेपालले युएईसँग ३ वटा एक दिवसीय र ३ वटा टी–२० क्रिकेटको सिरिज खेल्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *