Sajhamanch Archive

भाषा बचाउने अभियानमा ‘ट्युसन’ कक्षा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । जंगलमै रमाउँथ्यो कसकुण्डा जाति । पछिल्लो समय उनीहरु समाजमा घुलमिल भए । बसाइँसरा, अन्तजातिय विवाह हुनथाल्यो । उनीहरुले नेपाली भाषा सिक्न थाले । हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे तीन जनमा सीमित भए ।

यसरी लोपको संघारमा पुगेको भाषा एउटा मात्रै छैन । २९ भाषा संकटमा पछन् । तिनलाई जोगाउन भाषा आयोगले पहल थालेको छ । पहिलो चरणमा कुसुण्डा, बराम र तिलुङ भाषाको ‘ट्युसन’ पढाउन थालिएको छ ।

भाषा कुनै पनि जातिको पहिचान र सभ्याताको परिचयक हो । आफ्नो भाषा बिर्सनु त्यो जाति र राष्ट्रकै लागि ठुलो क्षति हो । अन्नपूर्ण बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *