Sajhamanch Archive

चिकिस्सा शिक्षा विधेयकको विरोधमा नेपाल विद्यार्थी संघद्वारा विरोध प्रदर्शन

Published: (Updated: ) in राजनीति, विविधा by .

दूधे । चिकित्सा शिक्षा विधेयक जर्वजस्ती पास गराएको भन्दै आन्दोलित नेपाल विद्यार्थी संघले आज शिवसताक्षीको दूधेमा विरोध र्याली निकालेका छन् ।

विधेयकको विरोधमा एकैसाथ संघले जिल्लाका १६ वटै स्थानीय तहमा  प्रर्दशन सहितका कार्यक्रमहरु सञ्चालनका गरिएको नेविसंघ जिल्ला सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।

सरकार र चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डाक्टर गोबिन्द केसी वीच यसअघि भएका सहमतिको पालना गर्न तथा उनको जीवन रक्षाको माग गर्दे शान्तिपूर्ण आन्दोलन गरिएको नेपाल विद्यार्थी संघका जिल्ला सदस्य अर्जुन भट्टराईले बताए ।

विरोध ¥यालीले दूधे बजारको परिक्रममा गरेको थियो भने कार्यक्रममा नेपाली कांग्रेस शिवसताक्षीले एक्यबद्धता जनाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *