Sajhamanch Archive

पेट्रोल पम्पले पर्याप्त स्टक राख्नुपर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

इन्धन ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थ ९डिजेल, पेट्रोल० अभाव हुने समस्या हटाउन नेपाल आयल निगमले नयाँ रणनीति बनाएको छ ।

आफ्नो इन्धन भण्डारण क्षमता बढाएर ९० प्रतिशत पेट्रोलियम पदार्थ स्टक पु¥याएको निगमले पेट्रोल पम्पले पनि अनिवार्य रुपमा पर्याप्त डिजेल, पेट्रोल स्टक राख्नुपर्ने नीति बनाएको छ ।

उपभोक्ताको मागअनुसार इन्धन दिन नसकेर समय समयमा आलोचना खेप्दै आएको निगमले आगामी दिनमा आलोचनाबाट मुक्त हुन पम्पलाई पनि जवाफदेही बनाउन लागेको हो । –नागरिक दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *