Sajhamanch Archive

गाँजा खेती नष्ट

Published: in राष्ट्रिय समाचार, समाज by .

प्रहरीले खेतमा लगाइएको अवैध लागु औषध गाँजा नष्ट गरेको छ । प्रहरीले पर्साको ठोरी गाउँपालिका वदा नम्बर ४ निर्मल बस्तीमा लगाइएको १ कठामा लगाइएको गाजा फडानी गरेर नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलिले उक्त क्षेत्रफलमा अवैध रुपमा खेती गरिएको लागु औषध गाँजाको बिरूवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *