Sajhamanch Archive

मालपोतमा सुधार गर्न ‘स्मार्ट सिस्टम’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं–सरकारी कार्यालयमध्ये बढी अनियमितता हुने र सेवाग्राहीको गुनासो आउनेमा मालपोत कार्यालय अग्रभागमा पर्छ ।

कैयौँ मालपोत कार्यालयका कर्मचारी घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका उदाहरण धेरै छन् । जग्गाको कारोबार हुने मालपोतमा हुने अनियमितता र ढिलासुस्ती अन्त्य गर्न सरकारले ‘स्मार्ट सिस्टम’ सुरु गरेको छ ।
मालपोत सुधार्न योजना नै बनाएर प्रयास गरिरहेको छ ।   (नयाँ पत्रिका दैनिक बाट )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *