Sajhamanch Archive

देशभर बदली, पानी पर्ने सम्भावना

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ – देशका अधिकांश क्षेत्रमा मंगलबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

साथै पश्चिमी तथा पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *