Sajhamanch Archive

मानवअधिकार आयोगको टोली छलफलका लागि दिल्लीमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोग टोलीले मानव तस्करी र भारतमा रहेका प्रवासी आप्रवासी नेपालीको सुरक्षाका विषयमा भारतीय सहयोगको अपेक्षा गरेको छ ।

आयोग टोलीले दुवै मुलुकको साझा समस्या सल्टाउनका लागि रणनीति तय गर्न छलफल गरेको दूतावासका अधिकारीको भनाइ छ ।

भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिन एचएल दत्तुलगायत पदाधिकारीसँग आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोलीले छलफल गरेको हो । आआफ्ना कामको अनुभव आदानप्रदानका साथै सहकार्यको क्षेत्र बारे छलफल भएको पाठकले बताए । दुवै मुलुकले अपनाएका उत्कृष्ट अभ्यासबाट एकअर्काले कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल भयो,उनले भने । अन्नपूर्णमा बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *