Sajhamanch Archive

जातीय आधारमा सांसदबीच नै विभेद

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । देशका कानुन निर्माता सांसदले ने आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद खिमकुमार बिकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदबीच असमान व्यवहार भइरहेको गुनासो पोखेका हुन् ।

‘हाम्रो संविधानको धारा ८३ ले दुई सदनको व्यवस्था गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनमा पन िछन्,’ उनले शून्य समयमा भने, ‘तर प्रत्यक्ष निर्वाचित सांसद पहिलो र समानु्पातिक दोस्रो र हामी राष्ट्रियसभाको तेस्रो श्रेणीका भएका छौँ ।’ उनले स्थानीय पूर्वाधार साझेदार कार्यक्रम निर्देशिकाले सांसदबीच विभेद गरेको दाबी गरे । ‘यसले सांसदबीत नै विभेद गरेको छ, त्यो सच्याउन माग गर्छु,’ उनले भने । अन्नपूर्णदैनिक बाट । ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *