Sajhamanch Archive

इन्डोनेसियाको सुनखानीमा पहिरोले पुरिएर ६० जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

इन्डोनेसियाको सुनखानीमा पहिरोले पुरिएर ६० जनाको मृत्यु भएको छ। इन्डोनेसियाको बाकन गाउँमा अवैधरुपमा सुनखानी उत्खनन् गरिरहेका हरुको पहिरोले पुरिएर ज्यान गएको जनाइएको छ।

घटनामा १३ जनाको जिवितै उद्दार गरिएको इन्डोनेसियका विपत व्यवस्थापन अधिकारीले जनाएका छन्। इन्डोनेसियाको सरकारले सुन उत्खनन गर्न प्रतिबन्ध लगाएपनि अवैध रुपमा सुन उत्खनन भइरहेको छ।
(एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *