नियमित चेकजाँचका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा
Published:
by .![](https://old.sajhamanch.com/wp-content/uploads/2019/03/oli-kp.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा नियमित चेकजाँचका लागि भर्ना भएका छन्। बुधबार बिहान महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उनी भर्ना भएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार नियमित चेकजाँचका लागि उनलाई अस्पतालमा भर्ना गरिएको हो।
Comments