Sajhamanch Archive

महिला दिवस मनाइयो , राष्ट्रपतिको सहभागी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । आज १०९औं अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार’ बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा विहान मूल समारोह समितिले र्‍याली निकालेको छ । र्‍याली भृकुटी मण्डपबाट सुरु भएर पुलती सडक(रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै पुगेर टुंगिएको थियो । र्‍यालीपछि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति रहेको थियो । समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *