Sajhamanch Archive

प्रधानमन्त्री केपी शर्मा ओलीले, ‘आफूलाई नेकपा भन्न लाज लागेको बताए’

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नेकपा भन्न लाज लागेको बताएका छन्। राष्ट्रिय सभा गृहमा भएको विशेष सम्बोधनका क्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई इंगित गर्नै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।

उनले भने, “नेकपा भन्न लाज हुन्छ। विप्लव समूहले पनि नेकपा हुँ भन्छ, आफूले पनि नेकपा नै भन्नुपरेको छ । बन्दुक, एसएमजी राख्ने, मान्छे लुट्ने, हत्या गराएर हिँड्ने। कमसेकम कम्युनिस्ट भन्ने नाम हटाउ, कम्युनिस्ट भन्ने बर्को फालेर लुटेर समूह भन्ने नाम राख।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *