Sajhamanch Archive

कोलम्बियामा विमान दुर्घटना, १२ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । कोलम्बियामा भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

सन् १९३० मा बनेको ३० सिट क्षमताको विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको हो ।
विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्कविहीन भएको थियो ।

त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *