Sajhamanch Archive

बोइङ–७३७ म्याक्स अब विश्वभर नउड्ने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

आइतबार इथियोपियनको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटना भएको थियो, जसमा १५७ जनाको मृत्यु भएको छ ।

यो घटनालगतै बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले रोक लगाएका थिए । यद्यपि, अमेरिकी अधिकारीहरुको दाबी थियो कि विमान सुरक्षित छ । भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट दिइएका पछिल्ला विवरणहरुका आधारमा यो निर्णय लिइएको अमेरिकी संघीय उड्ययन प्रशासनले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *