काठमाडौंमा आज बिहान भूकम्पको धक्का
Published: (Updated: )
by .काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।
काठमाडौं नजिकै मकवानपुरको चित्लाङमा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर १ मिनेटमा भूकम्प गएको हो ।
यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।
Comments