Sajhamanch Archive

काठमाडौंमा आज बिहान भूकम्पको धक्का

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।

काठमाडौं नजिकै मकवानपुरको चित्लाङमा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर १ मिनेटमा भूकम्प गएको हो ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *