Sajhamanch Archive

दोहोरो सुविधा लिँदै जनप्रतिनिधि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

हुम्ला । सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी नीतिनियमविपरीत सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर, हुम्लाका जिल्ला समन्वय समितिका प्रमुखदेखि गाउँपालिकाका वडा सदस्यसम्मका जनप्रतिनिधिले दोहोरो सुविधा लिइरहेका छन् ।

यस्तो सुविधा लिनेमा पेन्सन र सामाजिक सुरक्षा भत्ता खाइरहेका सेवानिवृत कर्मचारी, शिक्षक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि रहेका हुन् ।नागरिक दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *