Sajhamanch Archive

प्रधानमन्त्री कृषि परियोजनाः व्यर्थैमा ६० करोड खर्च

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । कृषि क्षेत्रको उत्पादन र उपादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मनपरी ढंगले खर्च गरिएको छ ।

प्रधानमन्त्रीकै नाम जोडिएको उक्त परियोजनामा पौने ६१ करोड रुपैयाँ व्यर्थमा खर्च गरेको भेटिएको छ ।

महालेखा परीक्षक कार्यालयको ५६औँ वार्षिक प्रतिवेदनअनुसार आयोजनाले अनावश्यक संरचना तयार गरेर प्रशासनिक, फर्निचर, मेसिनरी औजार र सवारीसाधन खर्च गरेको हो ।नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *