बिर्तामोड उद्योग वाणिज्य संघ झापाको वार्षिक साधारणसभा सम्बन्धी सूचना
Published:
by .यस बिर्तामोड उद्योग वाणिज्य संघको बैठकको निर्णय अनुसार संघको वार्षिक साधारणसभा निम्न मिति, समय र स्थानमा हुने निश्चित भई साधारण सदस्यज्यूहरुलाई पत्रचार गरी सकिएको छ । कारणबस पत्र प्राप्त नभएमा यसै सूचनालाई निमन्त्रणा ठानी साधारणसभामा अनिवार्य उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम
मितिः २०७६ वैशाख २२ गते आइतबार
समयः दिनको ११ः०० बजे
स्थानः अतिथि सदन, बिर्तामोड
भेषराज भण्डारी (प्रशान्त) कुमार भट्टराई
महासचिव अध्यक्ष
Comments