Sajhamanch Archive

आयातित टेलिभिजन सेटमा नेपाली उत्पादनको नक्कली लोगो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ । लामो समयदेखि गुणस्तरहीन सामान बिक्री गर्दै राजस्व समेत छली गर्दै आएका विभिन्न नामका ब्राण्डहरु अन्ततः नक्कली भएको खुलेको छ ।

चीनको तीब्बतबाट गुणस्तरहीन सामानमा नेपाली ब्राण्ड भन्दै ‘स्टिकर’ टाँसेर खुला रुपमा बिक्रीवितरण गरिँदा समेत सम्बन्धित निकायको ध्यान जानसकेको छैन ।

सरकारी निकायले निकायले ध्यान नदिएकै कारण पछिल्लो समयमा नेपाली बजारमा गुणस्तरहीन नक्कली विद्युतीय बस्तुहरुको बिक्रीमा तीव्रता आएको छ ।आर्थिक राष्ट्रिय दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *