Sajhamanch Archive

अख्तियारको उच्च निगरानीमा भूमाफिया र कर्मचारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशभरका सरकारी, सार्वजनिक तथा गुठी जग्गाको अतिक्रमणका मुद्दालाई विशेष प्राथमिकतामा राखेर छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ ।

हाल भूमाफिया र संलग्न भएका भनिएका उच्च तहका कर्मचारीदेखि सामान्यस्तरका कर्मचारीसम्म अख्तियारको उच्च निगरानीमा रहेको छ । राजधानी दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *