Sajhamanch Archive

मोदीको जितमा वीरगञ्जमा विजय जुलुश

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

वीरगञ्ज ।भारतमा लोकसभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेपछि नेपालको वीरगञ्जमा विजय जुलुश निकालिएको छ ।

विश्व हिन्दू संगठनले वीरगञ्जमा बिहीबार साँझ जुलुश निकालएको हो । सहर परिक्रमा गर्दै दीप प्रज्वलन पनि गरिएको थियो भने मिठाई समेत बाँडिएको थियो ।

र्‍यालीमा सहभागीहरुले ‘हर हर मोदी, घर घर मोदी’, ‘मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ’ जस्ता नारा लगाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *