Sajhamanch Archive

रेलमार्ग सरकारको मुख्य प्राथमिकतामा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं। रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ ।

चालू आवमा साढे ४ अर्ब बजेट पाउको रेल मार्गले आगामी वर्षको लागि ३ अर्ब २० करोड रुपैयाँ बढी अर्थात कुल ७ अर्ब ७० करोड रुपैयाँ बजेट पाएको हो ।

आर्थिक वर्ष २०७६र७७ को बजेट गत बुधबार संसद्मा पेस गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखी बजेट छुट्याएका हुन् ।

आगामी आर्थिक वर्षका लागि छुट्याइएको सो बजेट रेलमार्गको बजेट अधिलगायतको काममा खर्च हुने बजेटमा उल्लेख गरिएको छ । राजधानी दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *