Sajhamanch Archive

अस्ट्रेलियामा पानी प्रयोगमा कडाइ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by .

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सर्वसाधारणलाई पानी प्रयोगमा कडाई गरिएको छ।

भण्डारण गरिएको पानीको तह कम भएको र निरन्तर सुख्खा भएको भन्दै राज्य सरकारले पानीमा अनावश्यक रुपमा हुने पानीको प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

शनिबारबाट लागू हुने यो निर्णयअनुसार आफ्नो गाडी सफा गर्न, घरबारीमा पानीको प्रयोग गर्ननिश्चित समय सीमा तोकिएको छ ।कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *