Sajhamanch Archive

गौतमबुद्ध विमानस्थलको म्याद थप्न लबिङ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनु पर्ने मिति असार १३ गते ९जुन २८० हो । तर, अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ ।

विमानस्थलको मुख्य भागका रुपमा रहेको ३ किलोमिटरको धावनमागए निर्माण सम्पन्न भएको छ ।

एप्रोन निर्माण सम्पन्न भइसकेको छ भने ‘ट्याक्सी वे’ पनि निर्माण सकिने क्रममा छ । तोकिएको समयमा पूरै काम नसकिउ पनि मुख्य कामहरु असार १३ गतेसम्म सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

‘धेरै प्रगति भएको छ, तोकिएको समय जुन २८ सम्म सबै काम नसकिए पनि मुख्य कामहरु सकिनेछन्, ’ उनले भने । कारोबार दैनिकब् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *