Sajhamanch Archive

सरकारद्वारा गुठी विधेयक फिर्ता (विज्ञप्तीसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएकी हुन् ।

मन्त्री अर्यालले विधेयक फिर्तापछि एक विज्ञप्ती जारी गर्दै तत्कालका लागि विधेयकका विषयमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने देखिएकाले विधेयक फिर्ता लिइएको उल्लेख गरेकी छन् ।

गुठी विधेयकलाई लिएर अनावश्य टिप्पणी, प्रचार गरेर सर्वसाधरणमा भ्रम सिर्जना गर्ने काम भएकाले विधेयक फिर्ता लिइएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *